यो देशमा भाइचारा छर्न सकुँ म ।
खडेरिमा वर्सा बनी पर्न सकुँ म । पोलिएका घाउ माथी मलम लगाइ
अशक्तको भोको पेट भर्न सकुँ म । फाटेका ती दौरा फेरि हली दाईको
गरि खाने माटो दीइ टर्न सकुँ म । राष्ट्र सिँच्ने दायित्वको भारी बोकेर
सफलताको महासागर तर्न सकुँ म ।
रगत हैन विवेकको खोली बगाइ
राष्ट्र सेवी सपुत भै' मर्न सकुँ म । खोटाङ