प्रभातको मिर्मिरेमै वनपाखा पो ताक्छिन की ।
उनको लीला पुरैनै मेरो कल्पनाले ढाक्छिन की ।
उनकै सामुन्ने प्रकृतिले कैयौं रुप फेर्दो हो
जवानीलाई उनिचैं विवशतामा जाक्छिन की ।
शुन्यतामा बसेर जिन्दगीको गोरेटोनै कल्पिदै
अनायाशमा शुसेलीले बसन्तलाई डाक्छिन की ।
हाटबजार मेलापात गहिरी खेतको रोपाइँमा
लेक र बेंसी गुन्जिने लोकभाका भाक्छिन की ।
सयौं फुलको उध्धानमा प्रेमको द्रिस्यपान गर्दै
मलाइ सम्झी एक धर्को सिन्दुरपो माग्छिन की ।
आनन्द भट्टराई "गाउँले"

No comments:
Post a Comment